गोरखाका मेयरले लन्डनमा गरे देशकै बेइज्जत !

लन्डन । अन्तराष्ट्रिय प्रतियोगिता खेल्न विदेश आएका नेपाली खेलाडी लुकेर बस्ने प्रवृत्तिले त सुन्दै आएको हो । खेल मैदानमै नपुगेका नेपाली खेलाडी पलायन भएको खबर सार्वजनिक हुदै आएको छ । तर बेलायत भ्रमणमा आएका एक जनप्रतिनिधिले देशको शिर झुक्ने गरी कार्यक्रमका आयोजकलाई जिल्लाराम पारेका छन् । रसमोर बरो काउन्सिल र गोरखा नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापनका … Continue reading गोरखाका मेयरले लन्डनमा गरे देशकै बेइज्जत !